२० बैशाख २०८१, बिहिबार

Tag: मौसम पूर्वानुमान

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।