आज भदौ १ गते सोमबार देशभरको मौसम पूर्वानुमान
भदौ १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण मनसुनी न्युन चापीय रेखा हाल दक्षिणतर्फ अवस्थित छ । बंगालको खाडीमा बनेको न्युन चापीय क्षेत्रको प्रभाबका