३ आश्विन २०८१, बिहीबार

Tag: मौसम पूर्वानुमान

आज जेठ २५ गते आइतबार देशभरको मौसम पूर्वानुमान

जेठ २५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६: ०० बजे) मौसम विश्लेषण हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न