८ जेष्ठ २०८१, मंगलबार

Tag: मौसम पूर्वानुमान

आज जेठ ७ गते बुधबार देशभरको मौसम पूर्वानुमान

जेठ ७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६:०० बजे) मौसम विश्लेषण हाल देशमा स्थानीय वायु को प्रभाव संगै अंपुन चक्रवातको अप्रत्यक्ष प्रभाव रहेको छ । हालको मौसमको