२४ पुस २०८१, बुधबार

Tag: मौसम पूर्वानुमान

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर ५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था हाल प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा