२ मंसिर २०८१, आइतबार

Tag: मौसम पूर्वानुमान

२०७९ श्रावण १६ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, श्रावण १६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।