६ फाल्गुन २०८२, बुधबार

Tag: मोटरसाइकल ठोक्किँदा

टिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

तानसेन, पाल्पा । तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धार्थ राजमार्गमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु४९प ७७९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको लु२ख १८८३ नम्बरको टिपर आज एकापसमा ठोक्किएका हुन्