१३ बैशाख २०८१, बिहिबार

Tag: मानिस

मानिसलाई डर किन र कसरी लाग्दछ ?

मानव जीवनमा कसै कसैले धेरै दुःखदायी, अकल्पनीय र आफु मर्माहित हुने घटनाहरू देख्नु परेको हुन्छ वा भोग्नु समेत परेको हुन सक्छ। मानिसलाई शारीरिक पीडा बाहेक मानसिक पीडा पनि हुन्छ । मानसिक पीडा शारीरिक पीडा जस्तो बाहिर नदेखिने हुँदा यसलाई व्याख्या