६ जेष्ठ २०८१, आइतबार

Tag: माधवकुमार नेपाल

वैशाख ९ गते लाखौंकाे उपस्थितिमा पार्टी एकीकरण हुन्छ : नेपाल

२४ चैत, काठमाण्डाै । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वैशाख ९ गते एमाले र माअाेवादीबीचकाे एकीकण निश्चित भइसकेकाे बताएका छन्। कम्युनिस्ट नेता लेनिनकाे जन्मदिन अर्थात अप्रिल २२ का दिन पारेर पार्टी एकीकरण गर्ने तयारीमा रहेकाे एमाले र माअाेवादी पर्वत काठमाडौं