१९ असार २०८१, बुधबार

Tag: माओवादी केन्द्र

माओवादीको स्थायी कमिटी बैठक जारी

काठमाडौं । माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । पार्टी पदाधिकारी र केन्द्रीय कमिटी छान्नका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बैठक बसकेको हो । बन्दसत्र सुरु हुनअघि स्थायी कमिटी बैठक बसेको हो । बन्दसत्र आज दिउँसो १ बजेसम्मका लागि स्थगित