तलबमा विवाद हुँदा बालकको अपहरणपछि हत्या
१३ मङ्सिर, काठमाडौँ । तलबका बारेमा विवाद हुँदा आफ्नै सवारी चालकले काठमाडौँ गोङ्गबुका एक बालकको अपहरणपछि हत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र–ऐश्वर्यमार्गको स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कुँवरका आठ वर्षीय छोरा प्रयासकोे हत्या भएको खुल्न आएको प्रहरीले