१४ बैशाख २०८१, शुक्रबार

Tag: महाकाली नदी

महाकाली नदीले १५ घर डुबानमा

कञ्चनपुर । महाकाली नदीको पानीको बहाव बढेसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभर बैदीफाँटाका १५ घर डुबानमा परेका छन् । राति २ः४५ बजे नदीको पानीले बस्ती डुबानमा पारेपछि स्थानीय बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । सशस्त्र प्रहरीको बोर्डर आउट