७ बैशाख २०८१, शुक्रबार

यसरी बनाएको छ भारतले बाटो (तस्विर सहित)


काठमाडौँ, ६ जेठ । महाकाली नदी किनारमा भारतले नेपालको भुमि मिचेर नागबेली बाटो बनाएको छ । यो नदी किनारैकिनार गुञ्जी, कालापानी हुँदै चीनको मानसरोबरमा जोड्न लिपुभञ्याङ जोडेको बाटो हो । तल्लो क्षेत्रमा उसले नदी किनारै किनार आफ्नैँ भूभागमा बाटो बनाएको छ भने गुञ्जीबाट भने अतिक्रमित भूभागको प्रयोग गरिएको छ ।

तस्वीर: नारायण ढुङ्गाना/रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !