१४ बैशाख २०८१, शुक्रबार

Tag: भारतीय नागरिक

मोस्टवान्टेड दुई भारतीयलाई प्रहरीले गोली हानेर समात्यो

काठमाडौं । मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई प्रहरीले गोली हानेर सर्लाहीमा पक्राउ गरेको छ । गएराति साढे ९ बजे बरहथवामा गोली चलाएर दुईजना भारतीय डाकालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । भारत मोतिहारी घर भएका जितेन्द्र राउत प्रहरीको