८ मंसिर २०८१, शनिबार

Tag: बुद्ध एयर

बुद्ध एयरको धनगढीबाट रात्रिकालीन उडान शुरु

११ चैत, धनगढी । बुद्ध एयरले धनगढी विमानस्थलबाट रात्रिकालीन उडान शुरु गरेको छ । बुद्धले आफ्नै स्याटेलाइट प्रविधिमार्फत शनिबारबाट रात्रिकालीन उडान सुरु गरेको हो । विगत ७-८ महिनादेखि परीक्षण उडान गर्दै आएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृति दिएपछि रात्रिकालीन उडान