५ जेष्ठ २०८१, शनिबार

Tag: बंगलादेश

बंगलादेशका राष्ट्रपति मंगलबार काठमाडौं आइपुग्ने, पोखरा पनि जाने

२३ कात्तिक, काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आगामी मंगलबार २६ गते नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा हमिद नेपाल भ्रमणमा आउन लागेका हुन् । राष्ट्रपति हमिद नेपाल आउँदा राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि