१२ आश्विन २०८१, शनिबार

Tag: प्रधानमन्त्री प्रचण्ड

गृहमन्त्रीबारे प्रधानमन्त्री प्रचण्ड भन्छन् – बनेपछि थाहा हुन्छ

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहमन्त्री को बन्छ भन्ने पत्रकारको प्रश्नको उत्तर दिंदै बनेपछि मात्र थाहा हुने घुमाउरो जवाफ दिएका छन् । माओवादी केन्द्रको पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा