१३ माघ २०७९, शुक्रबार

प्रधानमन्त्री प्रचण्डद्वारा एक महिने कार्यप्रगति विवरण सार्वजनिक (पूर्णपाठसहित)


प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक महिनामा गरेका कामहरुको विवरण सार्वजनिक गरेका छन् । आज मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले आफ्नो एक महिने कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए भने पुस २६ गते मंगलबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !