५ फाल्गुन २०८२, मंगलबार

Tag: प्रतिनिधिसभा

मेघा सिटी, स्मार्ट सिटी विकसित गरिनेछ : मन्त्री राई

१३ असार, काठमाडौँ ।  शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले काठमाडौँ उपत्यकामा रहेका नदी सरसफाइ गर्न अभियान जारी रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयअन्तर्गत उठान गर्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले घरबाट सिधै नदीमा