३ आश्विन २०८१, बिहीबार

Tag: प्रकाशमान सिंह

नेता सिंहले भने, ‘सत्तामा बसेका र विपक्षी दल एक जुट हुनुपर्छ’

११ वैशाख, काठमाण्डौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले रत्नराज्य माविको ५७ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधानलाई संस्थागत गर्न सबै दल मिल्नुपर्ने बताएका छन् । उनले संघीय गणतन्त्रात्मक र समावेशी संविधानलाई संस्थागत गर्ने बाटामा सत्तामा