१२ बैशाख २०८१, बुधबार

नेता सिंह भन्छन्, ‘शेरबहादुर देउवालाई मैलेबाहेक अरुले पराजित गर्न सक्दैनन्, म सभापतिमा लड्छु’


शेरबहादुर देउवा

काठमाडौं, ३२ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिमा लड्ने घोषणा गरेका छन् । आगामी १४औं महाधिवेशनमा नेता सिंहले आफू सभापतिमा लड्ने घोषणा गरेका हुन् ।

एक मिडियामा कुरा गर्दै नेता सिंहले वर्तमान सभापति शेरबहादुर देउवालाई असफल सभापतिको संज्ञा दिए । देउवाले पार्टीलाई एक ढिक्का बनाउन नसकेको र विधिसम्मत् ढंगले पार्टी सञ्चालन गर्न नसकेको पनि सिंहको आरोप छ । नेता सिंहले भने, ‘देउवालाई मैलेबाहेक अरुले पराजित गर्न सक्दैनन्, म सभापतिमा लड्छु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !