४ फाल्गुन २०८२, सोमबार

Tag: पोखरा

पोखराका पर्यटकीयस्थलका सूचना विभिन्न भाषामा

पोखरा, १७ असार । पोखरा महानगरपालिकाले पर्यटकीयस्थलको प्रचारप्रसारका लागि विभिन्न भाषामा सूचना तयार गर्ने भएको छ । पर्यटकीय राजधानी पोखरालाई विश्वभर परिचित गराउन पर्यटकीयस्थलसम्बन्धी सूचनालाई विभिन्न भाषामा तयार गरी प्रचारप्रसार गर्न आवश्यक बजेट छुट्याइएको उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो । महानगरपालिकाले