७ मंसिर २०८१, शुक्रबार

Tag: पृथ्वीसुब्बा गुरुङ

‘अप्ठेरो परिस्थितिले सङ्घीय शासन प्रणालीको औचित्य पुष्टि’

पोखरा, २२ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोनाले सिर्जित अप्ठेरो परिस्थितिले सङ्घीय शासन प्रणालीको औचित्यलाई थप पुष्टि गरेको बताउनुभएको छ । प्रदेशसभामा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा सदस्यहरूले राखेको प्रश्नको जवाफ दिँदै उहाँले असामान्य, असाधारण, जटिल,