७ जेष्ठ २०८१, सोमबार

Tag: पर्यटन

प्रदेश नीति: पर्यटन प्रवर्द्धनबाटै प्रदेशकाे प्रगति

नेपालपत्र, १५ वैशाख २०७५ । सात प्रदेशका प्रमुखले अा-अाफ्नाे प्रदेशकाे नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। सबै प्रदेशकाे नीति र कार्यक्रममा एउटा समानता देखिएकाे छ। सातै प्रदेशले विकासकाे लागि पर्यटनलाई पहिलाे राेजाइमा राखेका छन् । नेपालमा धार्मिक, सांस्कृतिक पर्यटक भित्र्याउने