१० मंसिर २०८१, सोमबार

Tag: पद तथा गोपनीयताको शपथ

शीतलनिवासमा नवनियुक्त दुई राजदूतले लिए शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त दुई राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा आज आयोजित समारोहमा उनीसमक्ष गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नवनियुक्त राजदूत प्रा. डा. ज्योति प्याकुरेल (भण्डारी)