३ फाल्गुन २०८२, आइतबार

Tag: नेप्से

झिनो अङ्कले बढ्यो नेप्से

काठमाडौँ, ७ माघ । धितोपत्र बजारमा नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भएको छ । सोमबार २६ अङ्कले घटेको बजारमा आज सामान्य सुधार देखिँदै नेप्से ३.३६ विन्दुले बढेर एक हजार ३२०.४७ मा समेटिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९० ले बढेर