७ बैशाख २०८१, शुक्रबार

Tag: नेप्से

नेप्से दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, ४ मङ्सिर । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ । लगातार उकालो लागेको बजारमा आज पनि कारोवार नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ । नेप्से मात्रै नभई कारोवार रकमले समेत नयाँ उचाइ