३० असार २०८१, आइतबार

Tag: नेपाल उद्योग वाणिज्य महासंघ

‘सिमेन्ट उद्योगमाथि लगाइएको भ्रष्टाचार मुद्दाले हतोत्साहित गर्छ’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिमेन्ट उद्योगीमाथि लगाइएको भ्रष्टाचार मुद्दाप्रति निजी क्षेत्रका तीन प्रभावशाली संगठनले संयुक्त विज्ञप्ति जारी गरी प्रतिवाद गरेका छन् । सिमेन्ट उद्योगीमाथि लगाइएको भ्रष्टाचार मुद्दाले निजी क्षेत्र हतोत्साहित भएको बताएका छन् । हिजो सोमबार नेपाल उद्योग