७ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल आयल निगम

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु एक र डिजेल-मट्टिेलको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ । निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि