९ मंसिर २०८१, आइतबार

Tag: नेपाली कांग्रेस

अध्यादेश फिर्ता हुंदैमा अपराधलाई कानुनी उन्मुक्ति हुनुहुन्न – नेपाली काँग्रेस

काठमाडौँ, १२ वैशाख । नेपाली काँग्रेसले अध्यादेश फिर्ता हुंदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति नहुने बताएको छ । आज नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै चौतर्फी विरोधपछि दुबै अध्यादेश फिर्ता लिन सरकार बाध्य भएको बताएका