नेपाली कांग्रेसद्वारा सांसदको ४३ लाख २० हजार दसैं भत्ता फिर्ता गर्ने निर्णय
काठमाडौँ, कार्तिक ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदको खातामा आएको दसैं भत्ता फिर्ता दिने निर्णय गरेको छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीका सांसदको भत्ता वापतको कूल रकम