२० असार २०८१, बिहिबार

Tag: नेपाली कांग्रेस

भूमि आयोग फेरि गठन गरेर देउवाले अध्यक्षमा नियुक्त गरे कांग्रेसनिकट निरौला

काठमाडौं । नेपाली काँग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग फेरि गठन गरेको छ । हिजो मंगलबारको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय भूमि आयोग, २०७८’ गठन गरेर दुईजना पदाधिकारी पनि नियुक्त गरेको हो । देउवा सरकारले भूमि आयोगको अध्यक्षमा