७ फाल्गुन २०८२, बिहिबार

Tag: नेपाली कांग्रेस

सबै दलको समर्थनमा संसदबाट एमसिसी अनुमोदन हुने प्रधानमन्त्री देउवाको विश्वास

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) का पक्षमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर संसद्बाट अनुमोदन हुने विश्वास व्यक्त गरेका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उनले कांग्रेससँगै सबै