महोत्तरी । विगतमा १० वर्षे माओवादी जनयुद्धमा होमिनुभएका महोत्तरीको मनराशिशवा नगरपालिकाको मनरा बस्तीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता राजेन्द्र साह अहिले उपल्लो तहमा बढेको दलभित्रको किचलोमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथ उभिनुभएको छ । पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी)