८ बैशाख २०८१, शनिबार

Tag: नेकपा

मन्त्रिपरिषद् पुर्नगठन छिट्टै : प्रवक्ता ज्ञवाली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै नै हुने बताउनुभएको छ । नेकपाको आज बालुवाटारमा भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै केन्द्रीय कमिटी बैठक सकिएपछि पहिलो काम मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो । यही पुस ५