१२ वैशाख, काठमाण्डौ । नेकपा एमालेका नेता एवम् नेपाल–भारत प्रवुद्ध समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईले काठमाण्डौमा मात्रै नभएर अब दिल्ली र बेईजिङमा पनि भारत–नेपाल–चीनबीचको त्रिदेशीय साझेदारीबारे बहस सुरु भएको बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले भारतीय प्रधानमन्त्री