१५ जेष्ठ २०८१, मंगलबार

Tag: निर्माण

तेह्रमध्ये पाँच मोटरेबल पुल मात्र निर्माण

अमरगढी। वर्षौँ बितिसक्दा डडेल्धुरा जिल्लामा निर्माण भइरहेका पक्की मोटरेबल पुल सम्पन्न हुनकिरहेका छैनन् । साना–ठूला गरी १३ वटा पुलको निर्माण गरिसक्नुपर्ने समयावधि सम्पन्न भइसकेको छ । निर्माणको जिम्मेवारी पाएको ठेकेदारको लापरवाहीका कारण निर्माण हुन नसकेका हुन् । अधिकांश पुल निर्माणको