पर्सा र बारामा थप २३ जनामा देखियो कोरोना संक्रमण पुष्टि
वीरगञ्ज, साउन ३१ । पर्सा र बारामा जिल्लामा थप २३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल स्रोतले दिएको जानकारी अनुसार शुक्रबार अबेर राती प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका २ जना र पर्सा जिल्लाका