९ मंसिर २०८३, बुधबार

Tag: नारायणघाट–बुटवल सडकखण्ड

नारायणघाट–बुटवल सडकखण्डमा दुबो रोपिँदै

नवलपुर, नवलपरासी । चार लेनमा विस्तार सम्पन्न भएको नारायणघाट–बुटवल सडकको बीचमा रहेको डिभाइडरमा दुबो रोप्न सुरु गरिएको छ । करिब ११३ किलोमिटर लम्बाइको सडकबीचको तीन मिटर चौडाइको डिभाइडरमा दुबो रोप्ने काम तीव्र रुपमा भइरहेको छ । नारायणघाट बुटवल सडक विस्तार