८ फाल्गुन २०८२, शुक्रबार

Tag: देशभरको मौसम

२०७८ साल फागुन २५ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, फागुन २५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था प्रदेश १ र मधेश प्रदेशको भु-भागमा आंशिक देखि सामान्य