पृष्ठभूमि : खस, आर्यको बसोबास रहेको जुम्ला अंचल सदरमुकाम भएका कारण लामो समयदेखि मुगु लगायत आसपासका जिल्लाबाट बसाइ सरेर आउने बौद्धमार्गीहरूको बाक्लो बसाइ छ । विशेषतः मुगु जिल्लाबाट आउने बौद्धमार्गीलाई जुम्लामा मुग्याल भनिन्छ । त्यही मुग्याल समुदायले जुम्लामा बोधी चैत्य