२ असार २०८१, शनिबार

Tag: डा. शेखर कोइराला

चुनाव जित्नका लागि कम्युनिस्टको सहारा आवश्यक छैन : नेता कोइराला

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेस कमजोर नभएको र कसैको बैसाखी जरुरी नभएको दाबी गरेका छन् । बुधबार आयोजित कार्यक्रममा नेता कोइरालाले जितका लागि कम्युनिस्ट सहारा नचाहिने दावी गरे । नेता कोइरालाले काँग्रेस एक्लै गन्तव्यमा