२ मंसिर, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित एलओडी नामक नाइट क्लबमा परिवारका सदस्य सहित पुगेका थिए । शाह त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका थिए । शाहले त्यहाँ सहभागीहरुलाई अंगालो हाल्दै, सेल्फी खिचेका थिए । ज्ञानेन्द्रसँग बुहारी हिमानी, छोरी प्रेरणा