२ बैशाख २०८२, मंगलबार

Tag: ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्रद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख र शान्तिका लागि शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्ष विस २०८२को उपलक्ष्यमा दिनुभएको भिडियो सन्देशमा उनले नेपालीहरु एकआपसबीच द्वन्द्व नहोस् र परस्परमा हिंसाको दुखद