पाँचथरका दुईवटा जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा
कात्तिक १, फिदिम । पाँचथरमा निर्माण भइरहेको दुईवटा जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । पाँचथर–ताप्लेजुङको सिमाना भएर बग्ने कावेली खोलामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको काबेली बीवान जलविद्युत् आयोजना र हिलिहाङ गाउँपालिकाको भारपा र फिदिम नगरपालिकाको सिमाना हेवा