३ असार २०८१, आइतबार

Tag: गोपाल भण्डारी

प्याज काट्दा किन आँशु आउँछ ?

प्याज काट्दा जस्तै अरुको कुरा काट्दा आँखामा आँशु आउने भए, प्राय मानिसहरु रोइरहेको अवस्थामा भेटिन्थे होला । आँखा शरीरको अति संवेदनशील र कोमल अङ्ग हो । यसलाई धुलो, कित र अन्य बाहिरी खतराबाट बचाउनका लागि अश्रु गन्थ्रले ठुलो भूमिका खेलेको