८ बैशाख २०८१, शनिबार

Tag: गोपाल भण्डारी

के हो विज्ञान ?

काठमाडौँ । कुनै विषय वा वस्तुको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन ज्ञानलाई विज्ञान भनिन्छ । अझ सरल भाषामा भन्नुपर्दा विज्ञान भनेको प्रमाणको आधारमा व्यवस्थित पद्धतिको अनुसरण गरी प्राकृतिक र सामाजिक संसारको ज्ञान र बुझाइको खोजी र प्रयोग हो । अलि