२ फाल्गुन २०८२, शनिबार

Tag: गोपाल भण्डारी

नेपालको युरेनियममा विदेशी चासो बढ्ने सम्भावना

पृष्ठभूमि खानी तथा भूगर्भ विभागका अनुसार माथिल्लो मुस्ताङमा बहुमूल्य युरेनियमको ठूलो खानी रहेको पत्ता लागिसकेको छ । नेपालमा युरेनियमको खोजी गर्ने प्रारम्भिक आधार एउटै थियो– भारत तथा पाकिस्तानको शिवालिक क्षेत्रमा युरेनियम उत्खनन भइरहेको छ भने नेपालमा किन नहुने ? खासमा