९ जेष्ठ २०८१, बुधबार

Tag: गोकुलप्रसाद बाँस्कोटा

टेलिकमलाई चुनौतीरहित अग्रणी संस्था बनाइनुपर्छ : सञ्चारमन्त्री बाँस्कोटा

२२ माघ, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रको सञ्चार नेपाल टेलिकमलाई चुनौतीरहित अग्रणी संस्थाको रूपमा स्थापित गरिनुपर्ने बताउनुभएको छ । नेपाल टेलिकमको १५ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले कम्पनीको सम्पूर्ण क्षमताको भरपुर उपयोग गर्दै सेवालाई जनताको