१४ जेष्ठ २०८१, सोमबार

Tag: गाउँपालिका

स्वास्थ्यचौकीलाई जग्गा दान

३ असोज, नुवाकोट । जिल्लाको तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा रहेको गोस्र्याङ स्वास्थ्य चौकीलाई स्थानीयवासीले लाखौं मूल्य पर्ने जग्गा दान गरेका छन् । स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि तारकेश्वर गाउँपालिका–५ गोस्र्याङका दलबहादुर लामा र ललितमान लामाले दुई÷दुई रोपनी जग्गा दान गर्नुभएको हो